Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढ्दा क्लबमा खुसियाली

अर्थ संसार

सोमबार, ११ असार २०८०, ०९ : २१ मा प्रकाशित

नेप्से बढ्दा क्लबमा खुसियाली

सेयर बजारमा लगानी नगर्ने बिरलै क्षेत्रको मान्छे होलान र अहिले सेयरबजार उकालो नै लागि रहेको छ।  झन्डै १८ महिना निरन्तर घटिरहेको नेप्से केहि हप्ताबाट बढ्दा लगानीकर्तालाई केहि राहत मिलेको छ। 

यसरी मिलेको राहतको खुसियाली सोरुप काठमाडौँको एक लाउन्जले आफ्नो स्क्रिन प्रदर्शनमा लगानीकर्तालाई ६ अर्बको कारोबार र नेप्से बढेकोमा खुसी ब्यक्त गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको