Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

अर्थ संसार

बुधबार, १३ असार २०८०, ११ : २५ मा प्रकाशित

तेह्रथुम पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले जारी पूँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद सेयरबाट प्राप्त रकम कम्पनीद्वारा सञ्चालित क्यासकेट परियोजनाको रुपमा रहेको खोरुङ्गा जलविद्युत आयोजनामा लगानी गर्नेछ ।

कम्पनीको आउँदो वार्षिक साधारण सभाबाट पारित भएपश्चात कम्पनीले हकप्रद निष्कासन गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको