Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको दुई शाखा एकै दिन

बुधबार, ०१ मंसिर २०७३, १४ : २१ मा प्रकाशित

लक्ष्मी बैंकको दुई शाखा एकै दिन

अर्थ संसार
काठमाडौं–लक्ष्मी बैंकले पाल्पाको रामपुर र भक्तपुरको कौसलटारमा एकै दिन दुई शाखा संचालनमा ल्याएको छ । ती शाखाबाट इन्टरनेट बैंकिङ्ग र मोवाईल फोनमार्फत बैंकिङ्ग सेवासमेत प्रदान गरिने बैंकले जनाएको छ । लक्ष्मी बैंकको शाखा संजाल ५९ पुगेको छ । यस्तै २ विस्तार काउन्टर र ७९ एटिएम पुगेका छन् । 

बैंकले करिब ५ सयभन्दा बढी कर्मचारीमार्फत ३१ जिल्लामा आफ्नो सेवा पु¥याएको छ । बैंकले आर्थिक बर्ष २०७२÷७३ मा ४८.१५ अरब निक्षेप र ४०.३५ अरब कर्जा प्रबाह गरेको थियो । यस बैंकको वासलातको आकार ५५ अरब रहेको छ ।
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको