Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीलाई हकप्रद सेयर निष्कासन गर्न सेबोनले दियो स्वीकृति

अर्थ संसार

बुधबार, १३ असार २०८०, १७ : ३८ मा प्रकाशित

अरुण काबेलीलाई हकप्रद सेयर निष्कासन गर्न सेबोनले दियो स्वीकृति

अरुण कावेली पावर लिमिटेडलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हकप्रद सेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ ।

आज (बुधबार) सेबोनले अरुण कावेलीलाई १ः१ को अनुपातमा १०० रुपैयाँको दरका एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो ।

सेबोनले स्वीकृति दिएसँगै कम्पनीले सेयरधनीहरुसँग प्रस्ताव आह्वान गर्नेछ । कम्पनीले उक्त हकप्रद सेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको