Like us!
Follow us!
Connect us!
Watch us!

रोमानिया घटनाले मनमा गहिरो चोट पुगेको भन्दै प्रकाश सपुतले लेखे भावुक स्ट्याटस

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १५ : ४६ मा प्रकाशित

रोमानिया घटनाले मनमा गहिरो चोट पुगेको भन्दै प्रकाश सपुतले लेखे भावुक स्ट्याटस

लोकगायक प्रकाश सपुतले रोमानियमा घटेको घटनालाई लिएर स्ट्याटस लेखेका छन् । उनले हिजो (बिहिबार) आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा उक्त घटनाले मनमा गहिरो चोट पुगे भन्दै स्ट्याटस लेखेका हुन् । 

घट्नासँग अरु कुनै ख़राब नियत र उद्देश्य नजोडिएको भएपनि सार्वजनिक रुपमा भएको यो घट्नाले मेरो मनमा गहिरो चोट पुगेको समेत उनले बताएका छन् । उनले उक्त घटनाका कारण अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको समेत बताएका छन् । यस्तो अनेपक्षित घट्नाहरुले यात्रा अफ्ठ्यारो मात्रै होईन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भैरहेको उनले लेखेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको