Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनमा  दियो निवेदन

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १८ : ०५ मा प्रकाशित

सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनमा  दियो निवेदन

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले असार ८ गते (शरक्रबार) ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले आगामी १० वर्ष सम्मका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । सेबोनबाट ऋणपत्र निष्कासन गर्न अनुमति पाएपछि कम्पनीले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीको विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको