Like us!
Follow us!
Connect us!
Watch us!

डिम्याट खाताको नविकरण शुल्क बुझाउन सनराइज क्यापिटलको आग्रह

अर्थ संसार

आइतबार, १७ असार २०८०, ११ : १५ मा प्रकाशित

डिम्याट खाताको नविकरण शुल्क बुझाउन सनराइज क्यापिटलको आग्रह

सनराइज क्यापिटल लिमिटेडले हितग्राही खाता (डिम्याट)को नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले एक सूचना प्रकाशित गर्दै असार मसान्तसम्म हितग्राही खाता (डिम्याट) नविकरण गर्न आग्रह गरेको हो ।

क्यापिटलकाअनुसार डिम्याट खाता खोलि सेयर कारोबार गर्दै आइरहेका खातावालाहरुले १ सय रुपैयाँका दरले सनराइज बैंकको नजिकको शाखा कार्यालयमार्फत वार्षिक नविकरण शुल्क बुझाउन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको