Like us!
Follow us!
Connect us!
Watch us!

मार्केट प्रेस्किप्सन : के छ विश्लेषक सुवास चन्द्र ढुंगानाको अहिलेको मार्केटको बुझाई ? (भिडियो)

अर्थ संसार

आइतबार, १७ असार २०८०, १२ : ३३ मा प्रकाशित

अहिलेको बजारको अवस्था र अब बजार कता जाला यो विषयमा छलफल गर्न अर्थ संसारको नियमित कार्यक्रम मार्केट प्रेस्किप्सनको नयाँ भाग सार्वजनिक गरिएको छ। 

के छ यस एपिसोडका हाइलाइटहरु :

  • दुई हप्ता अगाडीको गरिएको विश्लेषण र अहिलेको बजारको तुलना,के बजार बुल गएकै हो ?
     
  • बुलिस सेन्टिमेन्ट देखिएका सेक्टर, अहिलेको बजारको करेक्सन कस्तो ? बजार कताबाट फर्केला ?
     
  • असार मसान्तको डर, अगाडीका वर्षमा कस्तो देखिन्छ ?
     
  • चार्ट हेरेर मात्र सबै कुरा थाहा हुन्छ ? यो बाहेक अरु कुनै उपाय छ ?
     
  • के बुल कन्फर्म भएको हो ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको