Like us!
Follow us!
Connect us!
Watch us!

बुलिस बजारमा धेरै बढ्ने थोरै घट्ने हुनैपर्छ, हरेक दिन बढ्ने बजारमाथि गएर टिक्दैन्ः लगानीकर्ता तिवारी

अर्थ संसार

आइतबार, १७ असार २०८०, १५ : ४५ मा प्रकाशित

लगानीकर्ता एवं विश्लेषक दुर्गा तिवारीले बुलिस बजारमा धेरै बढ्ने थोरै घट्ने हुने र हुनैपर्ने बताएकी छन् । अर्थ संसारको कार्यक्रम अर्थ संसार विशेषमा बोल्दै उनले यदि बजार हरेक दिन बढ्ने हो भने त्यो बजारमाथि गएर नटिक्ने प्रस्ट्याए । 

आगामी दिनमा बजार सकारात्मक हुने र नचलेका सेक्टरहरुपनि आगामी दिनमा चल्दै जाने उनको अपेक्षा छ । उनले भने, ‘लगानीकर्ता दुर्गा तिवारीले बुलिस बजारमा धेरै बढ्ने थोरै घट्ने हुन्छ र हुनैपर्छ । यदि बजार हरेक दिन बढ्ने हो भने त्यो बजारमाथि गएर टिक्दैन् । त्यो एकदमै राम्रो करेक्सन हो र हुनैपर्छ । आगामी दिनमा बजार सकारात्मक हुन्छ र अहिले नचलेका सेक्टरहरुपनि आगामी दिनमा चल्दै जानेछन् अपेक्षापनि छ मेरो ।’


 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको