Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको नयाँ सञ्चालकमा मनोज कुमार यादव चयन

अर्थ संसार

सोमबार, १८ असार २०८०, ११ : ४५ मा प्रकाशित

नाडेप लघुवित्तको नयाँ सञ्चालकमा मनोज कुमार यादव चयन

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक परिवर्तन गरेको छ । कम्पनीले नविल बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक निरज कुमार बस्नेतको स्थानमा मनोज कुमार यादवलाई सञ्चालकमा नियुक्त गरेको हो ।

संस्थाको असार १७ गते बसेको सञ्चालक समितिको बैठकले यादवलाई सञ्चालकमा नियुक्त गरेको संस्थाले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको