Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि बिपिडब्लु लघुवित्तको सेयरमा नकारात्मक सर्किट, अन्यले कति गुमाए ?

अर्थ संसार

मंगलबार, १९ असार २०८०, १५ : २० मा प्रकाशित

नेप्से बढेपनि बिपिडब्लु लघुवित्तको सेयरमा नकारात्मक सर्किट, अन्यले कति गुमाए ?

आज (मंगलबार) सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार १२.७३ अंकले बढेर २०८८.७० को बिन्दुमा कायम भएको हो ।

मंलगबार सेयर बजार बढेपनि बिपिडब्लु लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको आज सेयरमूल्य १५५ रुपैयाँले घटेर १३९९ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज एनआइबिएल प्रगति फण्ड, खानिखोला हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी, इमर्जिङ नेपाल लगायत अन्य कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको