Like us!
Follow us!
Connect us!
Watch us!

डिम्याट खाता नविकरण गर्ने नेपाल डिपिको आग्रह, नगरेको खण्डमा खाता रोक्का गरिने

अर्थ संसार

बुधबार, २० असार २०८०, १४ : १० मा प्रकाशित

डिम्याट खाता नविकरण गर्ने नेपाल डिपिको आग्रह, नगरेको खण्डमा खाता रोक्का गरिने

नेपाल डिपि लिमिटेडले हितग्राही (डिम्याट) खाता नविकरण गर्ने आग्रह गरेको छ । कम्पनीमा डिम्याट खाता खोल्नु भएका ग्राहकहरुले आर्थिक वर्ष २०७९/८० सम्म डिम्याट खाता सञ्चालन गरे बापतको वार्षिक शुल्क असार ३१ गते भित्र बुझाउन आग्रह गरेको हो । 

मेरो सेयर एपबाट उक्त नविकरण नहुने हुँदा कुनै पनि ब्राउजरबाट मेरो सेयरको प्रोफाइलमार्फत इसेवा, कनेक्ट आइपिएस, आइएमइ पे, प्रभु पे र खल्तीमार्फत शुल्क बुझाउन सकिनेछ ।

तोकिएको अवधिभित्र डिम्याट नविकरण नगरेको खण्डमा उक्त खाता रोक्का गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको