Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन भेञ्चरको एजीएममा लफडा, आधा घण्टाका लागि सभा स्थगित

अर्थ संसार

शुक्रबार, २९ असार २०८०, १३ : ३३ मा प्रकाशित

ग्रीन भेञ्चरको एजीएममा लफडा, आधा घण्टाका लागि सभा स्थगित

ग्रीन भेञ्चरको साधारण सभा (एजीएम) आधा घण्टाका लागि स्थगित भएको छ । आज हुने भनिएको एजीएममा सञ्चालक निर्वाचनमा कम्पनीको सिन्डिकेट भयो भन्दै त्यहाँ उपस्थित सेयरधनीहरु लफडासँगै चर्को विरोध गरेपछि सभा आधा घण्टाका लागि स्थगित भएको हो । 

सञ्चालक उम्मेद्वारी दर्ता गर्न ५ हजार कित्ता सेयर होल्ड गर्नुपर्ने एकलौटी नियम लागु भएको भन्दै चर्को विरोध भएको छ । उक्त नियम पछि सेयरधनीहरु ओक्रोशित बनेका छन् भने कम्पनीका अध्यक्षले केहिपनि बोल्न पाएनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको