ग्रीन भेञ्चरको साधारण सभा (एजीएम) आधा घण्टाका लागि स्थगित भएको छ । आज हुने भनिएको एजीएममा संस्थापक निर्वाचनमा कम्पनीको सिन्डिकेट भयो भन्दै त्यहाँ उपस्थित सेयरधनीहरु लफडासँगै चर्को विरोध गरेपछि सभा आधा घण्टाका लागि स्थगित भएको हो ।
सेयरधनीको चर्को विरोधपछि सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक निर्वाचनको प्रस्ताव पनि स्थगित भएको छ । सेयरधनीको चर्को विरोधपछि सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक निर्वाचनको ३ महिना भित्रै नियमानुसार गर्ने सञ्चालक र सेयरधनीबीच सहमति भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस