Like us!
Follow us!
Connect us!
Watch us!

भारत ‘ए’को सामना गर्दै नेपाल

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, ०८ : ०३ मा प्रकाशित

भारत ‘ए’को सामना गर्दै नेपाल

श्रीलंकामा अहिले जारी रहेको एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज भारत ए टिमसँग खेल्दै छ । आज हुने नेपालको खेल नेपाली समय अनुसार दिउँसो सवा दुईमा श्रीलंकाको आर प्रेमदासा रंगशालामा हुनेछ ।

पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित नेपाल पहिलो जितको खोजीमा हुनेछ । यसघिको खेलमा युएई ए लाई ८ विकेटले हराएको भारत दोस्रो जितको खोजीमा रहेको छ। 

यसपछि नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको