Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनचाँँदीको मूल्य, प्रतितोला कति ?

अर्थ संसार

शुक्रबार, २२ जेठ २०८३, ११ : ०० मा प्रकाशित

घट्यो सुनचाँँदीको मूल्य, प्रतितोला कति ?

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन तोलामा २ हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

यता, चाँदी तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ५ हजार २३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको