Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशी जनविद्युत कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, १२ : ३२ मा प्रकाशित

मध्य भोटेकोशी जनविद्युत कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त

मध्य भोटेकोशी जनविद्युत कम्पनी लिमिटेडको बाह्य लेखापरीक्षकमा हरि कुमार सिलवाललाई नियुक्त गरिएको छ ।

सो कम्पनीको असार २० गते सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट कम्पनीको आ.व २०७९/८० को हिसाबकिताब लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकमा हरि कुमार सिलवाललाई नियुक्त गरिएको हो ।

सो बापतको लेखापरीक्षण शुल्क मूल्य अंकित करबाहेक १ लाख ७८ हजार तोक्ने निर्णय समेत कम्पनीले गरेको सूचनामा उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको