Like us!
Follow us!
Connect us!
Watch us!

एभरेस्ट बैंकको बम्पर बोनस, ७० प्रतिशत प्रस्ताव

विहीबार, ०२ मंसिर २०७३, १९ : ३७ मा प्रकाशित

एभरेस्ट बैंकको बम्पर बोनस, ७० प्रतिशत प्रस्ताव

अर्थ संसार
काठमाडौं–एभरेस्ट बैंकले सेयरधनीलाई ७० प्रतिशत बोनस दिने भएको छ । बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म घोषणा गरेको बोनसमा एभरेस्टको सबैभन्दा बढी हो । 
बैंकको संचालक समितिको बैठकले बोनस सेयरपछि ३३.३३ प्रतिशत हकप्रदसमेत दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको