Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, एनओसीले के गर्ला?

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १४ : ४४ मा प्रकाशित

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, एनओसीले के गर्ला?

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। नेपाल आयल निगम (एनओसी)का अनुसार आज (मङ्गलबार) नयाँ मूल्य सूची भातरबाट आएको हो। 

पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढेर आएको हो। निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ।

त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय रुपैयाँले घटेर आएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको