Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ‘फोन लोन सेवा’ अवरुद्ध, यस्तो छ कारण

अर्थ संसार

बुधबार, १७ साउन २०८०, १२ : ०२ मा प्रकाशित

नबिल बैंकको ‘फोन लोन सेवा’ अवरुद्ध, यस्तो छ कारण

नबिल बैंकको ‘फोन लोन सेवा’ अवरुद्ध भएको छ । बैंकले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ‘फोन लोन सेवा’ अवरुद्ध हुने जानकारी दिएको हो ।

बैंकले सिस्टम अपग्रेड प्रक्रियाका कारण उक्त सेवा अवरुद्ध गरेको जनाएको छ । साथै, नबिल फोन लोनबाहेकका अन्य सम्पूर्ण सेवाहरु यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको