Like us!
Follow us!
Connect us!
Watch us!

कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

आइतबार, ०३ भदौ २०८०, १२ : ०४ मा प्रकाशित

कुथेली बुखरी स्मल हाइड्रोको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । 

स्टकका अनुसार कम्पनीको १२ लाख १८ हजार ६ सय ७५ कित्ता आईपीओ धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनसक्ने गरी सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १५९ रुपैयाँ ६७ पैसादेखि अधिकतम ४७९ रुपैयाँ १ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ ।

64e1b111882e7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको