Like us!
Follow us!
Connect us!
Watch us!

कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा १०.३९%ले बढ्दा कति पुग्यो ईपीएस ?

अर्थ संसार

मंगलबार, २९ साउन २०८१, २१ : ०८ मा प्रकाशित

कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा १०.३९%ले बढ्दा कति पुग्यो ईपीएस ?

कुथेली बुखरी स्मल हाइड्रोपावरले लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार कम्पनीको खुद नाफा १०. ३९ प्रतिशतले बढेको छ। तेस्तै,संचालन मुनाफा १५. ९७ प्रतिशतले बढेको छ। 

नाफा बढ्नुमा कम्पनीको बिजुली उत्पादन बढ्नु हो जुन १७. ०२ प्रतिशतले बढेको छ। 

सूचकहरुमा प्रति सेयर आम्दानी १२. ९३ रुपैयाँ रहेको छ। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको