Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले सार्वजनिक गर्यो प्रतिनिधिसभाका समानुपातिक तर्फको उम्मेदवार (लिष्टसहित)

बुधबार, १५ कार्तिक २०७४, १४ : ३६ मा प्रकाशित

एमालेले सार्वजनिक गर्यो प्रतिनिधिसभाका समानुपातिक तर्फको उम्मेदवार (लिष्टसहित)

अर्थ संसार, काठमाडौँ – नेकपा(एमाले) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची सार्वज्निक भएको छ ।

एमालले  आज एक विज्ञप्ति मार्फत समानुपातिक निर्वाचन प्रणाली तर्फ प्रतिनिधिसभा उममेदवारको सूची सार्वजनिक गरेको हो । उनीहरुको नाम निम्नअनुसार छ ।

नेकपा (एमाले)ले समानुपातिक तर्फको सूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभाका लागि एमालेले समानुपातिकमा परेका नेताहरूको नाम

जनजाति

विजय सुब्बा, खगेन्द्र राई, केशवलाल श्रेष्ठ, एकबहादुर राना मगर, मझिलाल थारू, दलबहादुर गुरुङ
 
जनजाति महिला
 
थममाया थापा, सुजिता शाक्य, विना श्रेष्ठ, रामकुमारी झाँक्री, डा शिवमाया तुम्बाहाम्फे, शान्ता चौधरी, नवीना लामा, तुलसा थापामगर
 
खस आर्य
 
मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, डा पुष्प कँडेल, डा दिनेशचन्द्र देवकोटा, लक्ष्मण पौडेल, बुद्धिबहादुर रायमाझी, रामचन्द्र अधिकारी, तुलसी पासी, भोजबहादुर थापा
 
खस आर्य महिला
 
राधा ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, माया ज्ञवाली, दिलुकुमारी पन्त, सीता गिरी ओली, श्रीमती विष्णु पौडेल, सरिता न्यौपाने, बिना थापा, मुना केसी, सावित्री अर्याल, शर्मिला कार्की, सम्झना थपलिया
 
मधेसी
 
मोती दुगड, गंगाप्रसाद यादव, मेघराज नेपाली निषाध, दिनेश यादव
 
मधेसी महिला
 
जुलीकुमारी महतो, डा पुष्पा कर्ण, सीता यादव
 
दलित
 
रामप्रित पासवान, ईश्वरी विश्वकर्मा, बमबहादुर विश्वकर्मा, गणेश विश्वकर्मा, निर्मल देउला
 
मुस्लिम
 
समिममियाँ अन्सारी, सिराद अहमद फारुकी, विराज अहमद, रुवी खान
 
मुस्लिम महिला
 
कलिला खान

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको