Like us!
Follow us!
Connect us!
Watch us!

वाइवाइ चाउचाउको ब्राण्ड एम्बेसडरमा बलिउड अभिनेता आयुष्मान खुराना

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, १२ : ०९ मा प्रकाशित

वाइवाइ चाउचाउको ब्राण्ड एम्बेसडरमा बलिउड अभिनेता आयुष्मान खुराना

चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्सले आफ्नो उत्पादन वाइवाइ चाउचाउको ब्राण्ड एम्बेसडरमा बलिउड अभिनेता आयुष्मान खुरानालाई नियुक्त गरेको छ ।

सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले बलिउड स्टार खुरानासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका छन् । उनले भने, ‘असाध्यै छोटो समयमा खुरानासँग सहकार्य गर्ने निर्णय भयो । मलाई विश्वास छ खुरानासँगको सहकार्यले ब्राण्डलाई अझै उचाइमा लैजान मद्दत पुग्नेछ ।’

त्यस्तै, ब्राण्ड एम्बेसडर नियुक्त भएपछि अभिनेता खुरानाले नेपाली उत्पादनसँग व्यवसायिक सहकार्य गर्न पाउँदा खुशी लागेको बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको