Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहोस् एक कम्पनीमा मंगलबार दिनभर भएको चलखेल (सम्पूर्ण कारोबार सहित )

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, २० : २७ मा प्रकाशित

हेर्नुहोस् एक कम्पनीमा मंगलबार दिनभर भएको चलखेल (सम्पूर्ण कारोबार सहित )

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर पनि बजारमा सजिलै अरु कम्पनीका सेयर जसरी कारोबार हुने गरेको छ। 

मंगलबार भाद्र १९ गते यस कम्पनीको कारोबारको फ्लोरसिट हेर्ने हो भने अप्राकृतिक उतार चडाव देखिन सकिन्छ। मंगलबार कारोबार सुरुवात ४५६.६० रुपैयाँमा भएको यस कम्पनीको अन्तिम कारोबार मुल्य ४१२.१० रुपैयाँमा भयो। मंगलबार नै यस कम्पनीको मुल्य ९.७५  प्रतिशत घटेको छ। 

मंगलबार  यस कम्पनीको मुल्य अस्वाभिक माथि तल गरियो। पहिलो कारोबार २००० कित्ताको मुल्य घटेर ४४७.५० रुपैयाँमा भयो। तेसपछि यस कम्पनीको केहि कारोबार भाउ बढाउने गरि भयो। जब कम्पनीको मुल्य बढेर ४६४.९० रुपैयाँपुग्यो तेसपछि ठुलो कित्ताको म्याचिङ्ग कारोबार भयो। ४६५ रुपैयाँमा १ लाख ५५ हजार ७८० कित्ताको कारोबार भयो। ३५ नम्बरको प्लात्फोर्म मार्फत यो ठुलो कित्ता किनबेच भएको थियो। 

सुरु देखि यति ठुलो कित्ताको म्याचिङ्ग कारोबार भैसक्दा किन्ने ब्रोकरको प्लात्फोर्म  ब्रोकर ३५ नम्बर मात्र नै थियो।  त्यसपछि फेरि एकएक कम्पनीको सेयर मुल्य घट्दै कारोबार हुन थाल्यो। त्यसपछि जम्मा ६ चोटी १० कित्ताको दरले कारोबार भयो र हरेक पल्ट कम्पनीको मुल्य घटाउदै कारोबार भयो र मंगलबार यस कम्पनीको अन्तिम बन्द मुल्य ४१२.१० रुपैयाँमा रहयो । 

अन्तिम ६ कारोबार पनि एउटै ब्रोकरको प्लात्फोर्म मार्फत भयो, ब्रोकर थियो ब्रोकर नम्बर २० एकै मात्रै। मंगलबारको यस कम्पनीको कारोबारलाई तपाईले कसरी हेर्नु भएको छ ? के यस कारोबारलाई सर्कुलर ट्रडिङ्ग भन्न मिल्ला ? कि मिल्दैन? के नियामकको नजर यस्तो कारोबारमा पर्ला ? तपाईलाई के लाग्छ ? कमेन्ट गर्नुहोला 

SN
l
Contract No.
2023090501009396
Stock Symbol
HEIP
Buyer
20
Seller
21
Quantity
10
Rate (Rs)
412.10
Amount (Rs)
4,121.00
2
2023090501000529
HEIP
20
39
10
420.50
4,205.00
3
2023090501000440
HEIP
20
4
10
429.00
4,290.00
4
2023090501000204
HEIP
20
4
10
437.70
4,377.00
5
2023090501000166
HEIP
20
46
10
446.60
4,466.00
6
2023090501000100
HEIP
20
4
10
455.70
4,557.00
7
2023090501000052
HEIP
35
4
96
465.00
44,640.00
8
2023090501000048
HEIP
35
35
2,220
465.00
1,032,300.00
9
2023090501000047
HEIP
35
6
14
464.90
6,508.60
10
2023090501000033
HEIP
35
19
279
464.90
129,707.10
11
2023090501000032
HEIP
35
34
200
455.70
91,140.00
12
2023090501000020
HEIP
35
35
155,780
465.00
72,437,700.00
13
2023090501000019
HEIP
35
19
1,000
464.90
464,900.00
14
2023090501000018
HEIP
35
20
20
456.60
9,132.00
15
2023090501000017
HEIP
35
43
1,000
447.50
447,500.00
16
2023090501000016
HEIP
35
11
700
447.50
313,250.00
17
2023090501000015
HEIP
35
43
2,000
447.50
895,000.00

64f73e5fafc8a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको