Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु सेलेक्ट फण्डको लाभांश घाेषणा, कति दिने भयाे ?

अर्थ संसार

मंगलबार, २६ भदौ २०८०, १० : ३६ मा प्रकाशित

प्रभु सेलेक्ट फण्डको लाभांश घाेषणा, कति दिने भयाे ?

प्रभु बैंक प्रवद्धक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “प्रभु सेलेक्ट फण्ड” ले लाभांश घाेषणा गरेको छ । 

याेजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडकाे हिजाे भदाै २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले प्रभु सेलेक्ट फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट करसहित ९.५०% का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

त्यसैगरी, क्यापिटलले लाभांश प्रयोजनका लागि बुकक्लोज मिति सम्बन्धी सूचना छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको