Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर सम्पन्न भएकै दिन चर्चित रेस्लिङ्ग कम्पनी डबल्यू डबल्यू ईले हटायो १०० भन्दा धेरै कर्मचारी

अर्थ संसार

शनिबार, ३० भदौ २०८०, १० : ३८ मा प्रकाशित

मर्जर सम्पन्न भएकै दिन चर्चित रेस्लिङ्ग कम्पनी डबल्यू डबल्यू ईले हटायो १०० भन्दा धेरै कर्मचारी

अमेरिकन चर्चित रेस्लिङ्ग कम्पनी डबल्यू डबल्यू ईले आफ्नो मर्जर सम्पन्न भएकै दिन १०० जना कर्मचारीहरूलाई हटाएको छ। 

चर्चित रेस्लिङ्ग कम्पनी डबल्यू डबल्यू ई र अर्को चर्चित कम्पनी युयफसीले मर्जरको अन्तिम रूप लिए संगै नामाकरण भएको  टिकेओ होल्डिङ्स समूह बने सँगै यस कम्पनीले ठुलो मात्रामा कर्मचारी हटाएको हो। 

मर्जर पूरा भए संगै यस कम्पनी होल्डिंग्स समूह आफ्नो लागत कटौती गर्न चाहन्छ। परिणाम सोरुप ठूलो मात्रामा कर्मचारी कटौती गरिएको छ। 

एजेन्सी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको