Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको पाइपलाइनमा सानवी इनर्जीको आईपीओ

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, १३ : ५३ मा प्रकाशित

धितोपत्र बोर्डको पाइपलाइनमा सानवी इनर्जीको आईपीओ

सानवी इनर्जी प्रालिले आइपिओ ल्याउन नेपाल धितो पत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै निवेदन दिएको छ। 

सानवी इनर्जी गत भदौ २७ गते सेबोनमा निवेदन दिँदै आइपिओ ल्याउने अनुमति दिन माग गरेको हो। सेबोनले अनुमति दिएमा यो कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्नेछ। 

जसअनुसार कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण १०० रुपैयाँ अङ्कित दरका कुल ३७ लाख ९० हजार कित्ता आइपिओ बिक्री खुला गर्नेछ। सानवी इनर्जीको आइपिओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैङ्किङ रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको