नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मङ्गलवार एक कम्पनीको आइपिओ सूचिकृत भएको छ । नेप्सेमा सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ सूचिकृत भएको हो ।
कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको ९सामूहिक लगानी कोष, वैदेशिक रोजगारीमा रहेका नेपाली, र कर्मचारी समेत० लाई ९६ लाख कित्ता र संस्थापकहरूले लगानी गरेको २ करोड २४ लाख कित्ता गरेर कुल ३ करोड २० लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि १५८ रुपैयाँ ४१ पैसादेखि अधिकतम ४७५ रुपैंया २३ पैसासम्म ओपनसङ रेन्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एसएनएलआइ’ रहेको छ । सूचिकृत पश्चात् उक्त सेयर सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको कारणले बिहीबारदेखि धितो पत्र दोस्रो बजारमा कारोबार हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस