Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फण्डको बुकक्लोज मिति तोकियो

अर्थ संसार

बुधबार, ०३ असोज २०८०, ०८ : ५६ मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फण्डको बुकक्लोज मिति तोकियो

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ।

फण्डले असोज १४ गतेलाई बुकक्लोज तय गरेको छ। यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

असोज १३ गते शनिबार ,१२ गते शुक्रबार सेयर बजार नखुल्ने र ११ गते बिहीबार इन्द्र जात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा परेको छ । यसआधारमा १० गते बुधबारसम्म कायम सेयरधनीले मात्र यस म्युचुअल फन्डको प्रतिफल हात पार्न सक्नेछन् ।

यस फन्डले आर्थिक वर्ष २०७९–०८० का लागि कर सहित १६% नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको