Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक विश्वासघातको उजुरी परेपछि अभिनेता अनमोल केसी प्रहरी नियन्त्रणमा

अर्थ संसार

शुक्रबार, १२ असोज २०८०, १८ : १३ मा प्रकाशित

आर्थिक विश्वासघातको उजुरी परेपछि अभिनेता अनमोल केसी प्रहरी नियन्त्रणमा

आर्थिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसीलाई प्रहरीले हिरासतमा लिएको छ ।

उपत्यका प्रहरी अपराध महाशाखाले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको जनाइएको छ । एक करोड १५ लाख खर्च भइसकेपछि फिल्म खेल्न अस्वीकार गरेको भन्दै उनीविरुद्ध निर्देशक सुदर्शन थापाले उजुरी दिएका थिए ।

फिल्मका लागि केसीले १० लाख रकमसमेत लिएको थापाले आरोप लगाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको