Like us!
Follow us!
Connect us!
Watch us!

म गभर्नर भएको भए ४/१२ को कुरै आउदैन थियो, यी सबै क्यापहरु हटाउनुपर्छ:चिन्तामणि शिवाकोटी

अर्थ संसार

सोमबार, २२ असोज २०८०, ०९ : ०१ मा प्रकाशित

नेपाल राष्ट्र बैंक सञ्चालक समितिमा सात जनाको संचालक समिति रहेने प्राबधान छ। जसमा एक जना गभर्नर, दुई जना डेपुटी गभर्नरहरु,नेपाल सरकारका अर्थमन्त्रालयका सचिव र अन्य तीन जना नेपाल सरकारले नियुक्त गरेका विज्ञहरु रहने गरेका छन्। राष्ट्र बैंकका संचालक समितका एक सदस्यले ठुकुवा गरेका छन् कि जसरी राष्ट्र बैंकले नीतिगत निर्णयहरु संचालक समितिलाई बाइपास गरेर गर्दैछ र त्यो गलत भएको भनेर अभिव्यक्ति व्यक्त गरिरहेका छन्। उनी सामान्य ब्यक्ति होइनन , राष्ट्र बैंक मै आफ्नो जीवन बिताएका राष्ट्र बैंककी डेपुटी गभर्नर समेत रहिसकेका व्यक्ति हुन्। उनको विचारले धेरै महत्त्व राख्छ। आजको अर्थसंसारबहसमा राष्ट्रबैंकले कसरी नीतिगत निर्णयहरु गर्दौ छ पछिल्लो समय ? किन बजारको माग अनुसार राष्ट्र बैंक चलिरहेको छैन ? राष्ट्र बैंकका नीतिहरु अर्थतन्त्रलाई थप धारासायी बनाउदै छ यो कुरा, सांसद , विज्ञ तथा प्रमुख प्रतिपक्षले समेत गरि राख्दा गभर्नर कसरी अगाडी बढिरहेका छन् ?

यसै विषयमा खुलेर बहस गर्न आजको कार्यक्रममा हामीले आमन्त्रण गरेका छौ  नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र हालका संचालक समितिका सदस्य  चिन्तामणि शिवाकोटीलाई। 

प्रस्तुत छ शिवाकोटी संग गरिएको भिडियो कुराकानी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको