
लघुवित्तको १५ प्रतिशत भन्दा बढी लाभांश वितरणको व्यवस्था पुनरावलोकन गरिने
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति...
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति...
नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेपछि ल्याइएको यो पहिलो मौद्रिक नीति हो, जसले देशको समष्टिगत...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचान प्रक्रिया अझ सरल बनाउने व्यवस्था गरेको छ। आज सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा राष्ट्र बैंकले केवाईसी विवरण राष्ट्रिय...
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमार्फत घरजग्गा कर्जामा लचिलो नीति ल्याएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको नीतिअनुसार अब घर किन्न व्यक्तिगत रूपमा...
नेपाल राष्ट्र बैंकले व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएको छ। गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेपछि ल्याइएको पहिलो मौद्रिक नीतिमार्फत व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ...
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरेको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ। राष्ट्र बैंकको सञ्चालक समितिबाट स्वीकृति प्राप्त गरेपछि शुक्रबार दिउँसो नीति सार्वजनिक गरिने तयारी अन्तिम चरणमा...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई लागू हुने एकीकृत निर्देशन संशोधन गर्दै चेक अनादरसँग सम्बन्धित विषयमा महत्त्वपूर्ण व्यवस्था थप गरेको छ। अब चेक फिर्ता भएको मितिबाट छ महिनाभन्दा बढी...
अबदेखि लघुवित्त संस्थाले ऋणमा लागू गर्ने ब्याजदरलाई अझ स्पष्ट, पारदर्शी र नियमनसंगत बनाउनु पर्नेछ। राष्ट्र बैंकले बिहीबार लघुवित्तका लागि जारी गरेको संशोधित एकीकृत निर्देशनमार्फत अब ब्याजदर निर्धारण गर्दा दुई प्रकारका...
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई एक साताका लागि कायम मुकायम (कामु) गभर्नर को जिम्मेवारी दिइएको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल औपचारिक कार्यक्रममा सहभागी हुन जेनेभा प्रस्थान...
नेपाल राष्ट्र बैंकले परिस्थितिवश समस्यामा परेका ऋणीलाई थप राहत दिएको छ । राष्ट्र बैंकले चालूपुँजी कर्जासम्बन्धी मार्गदर्शन (दोस्रो संशोधन सहित) २०७९ को बुँदा १०.१८ को खण्ड (ख) मा संशोधन गर्दै...
नेपाल राष्ट्र बैंकले अबैध वित्तीय कारोबारमा संलग्न पाइएका दुई भुक्तानी सेवा प्रदायक कम्पनीहरूको इजाजत पत्र खारेज गरेको छ। सम्पत्ति शुद्धिकरण र विदेशबाट अनधिकृत रूपमा पैसा भित्र्याउने कार्यमा संलग्न रहेको पुष्टि...
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि राय सुझाव माग गरेको छ । ...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा...
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक गरिएको यस समीक्षामा मौद्रिक तथा वित्तीय प्रणालीको वर्तमान अवस्थालाई समेट्दै केही महत्वपूर्ण...
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। आइतबार आयोजित एक कार्यक्रममार्फत राष्ट्र बैंकले यो समीक्षा सार्वजनिक गरेको हो। ...
नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। समीक्षामा सेयर धितो कर्जाको जोखिम भार घटाउनेदेखि लिएर मुद्रास्फीति नियन्त्रण, विदेशी विनिमय सञ्चिति...
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले अस्वीकृत गरेका छन्। ...
नेपाल धितोपत्र बोर्ड (SEBON) का अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले आज नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा अध्यक्ष श्रेष्ठले गभर्नर पौडेललाई पदभार...
नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेको छ। चेम्बरका कार्यबाहक अध्यक्ष दीपक कुमार मल्होत्रासहितको टोलीले राष्ट्र बैंकको...
नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले शिष्टाचार भेट गर्दै बधाई तथा शुभकामना प्रदान गरेका छन्। ...
नेपाल राष्ट्र बैंकले नयाँ नेतृत्व पाएको छ। डा. विश्वनाथ पौडेल अब राष्ट्र बैंकका १८औं गभर्नर बनेका छन्। आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई पाँच वर्षका लागि गभर्नरको जिम्मेवारी सुम्पिएको हो। ...
विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्ने विरूद्धको निवेदनमाथि सुनवाई सकिएको छ। ...
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति आज अपराह्न ४ बजेदेखि बैठकमा बसेको छ। ...
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले फेरि पूर्णता पाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पोषराज पाण्डेलाई समिति सदस्यमा नियुक्त गर्ने निर्णय गरेसँगै समिति पुनः सक्रिय बनेको हो। ...
नेपाल राष्ट्र बैंकको सम्भावित गभर्नर नियुक्तिको विषयमा फेरि एकपटक कानुनी विवाद उत्पन्न भएको छ। गभर्नर पदका आकांक्षी मानिएका अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। ...
नेपाल राष्ट्र बैंकको नेतृत्व चयन गर्ने प्रक्रियामै कानुनी विवाद उत्पन्न भएको छ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समितिमा राखिएको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। ...
नेपाल वित्तीय संस्था कर्मचारी संघले नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति गम्भीर आपत्ति जनाउँदै कार्यवाहक गभर्नर नीलम ढुंगाना तिम्सिनाको क्षमतामै प्रश्न उठाएको छ। ...
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएकाे राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषय अहिले अर्थतन्त्रको भित्री चलखेलको मुख्य मुद्दा बनेको छ। पछिल्लो घटनाक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...
नेपाल राष्ट्र बैंकले पछिल्लो समय वित्तीय प्रणालीमा कडाइ गर्दै तीन विकास बैंक, दुई फाइनान्स कम्पनी र एक पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध कडा निगरानी र कारवाही थालेको छ। केन्द्रीय...
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। ...
नेपाल राष्ट्र बैंक — जसको एक हस्ताक्षरले देशको अर्थतन्त्र हल्लिन्छ। तर अहिले, यो संस्थाको नेतृत्व शून्यमा झरेको छ। किन? किनभने देशकै सबभन्दा शक्तिशाली नियुक्ति प्रक्रियामा कुर्सीको खेल खेलिँदैछ। ...
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । ...
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। गभर्नर नियुक्तिको प्रक्रियामा कानुनी प्रावधानको उल्लंघन गरिएको भन्दै शुक्रबार सर्वोच्च प्रशासनमा पुरक रिट निवेदन दर्ता...
सरकारले गभर्नरसहित अर्थसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिमा तोकिएको उमेर सीमा हटाउने निर्णयलाई सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। ...
नेपाल राष्ट्र बैंकले नयाँ सिरिजको ५ रुपैयाँ दरको नोट आज (वैशाख २ गते)देखि प्रचलनमा ल्याउने भएको छ। यो नयाँ नोट पुरानै साइज र रङ्गमा भए पनि नम्बर सिरिज “न४५ ०००००१”...
नेपाल राष्ट्र बैंकले सोमबार (आज) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। विभिन्न मुलुकका मुद्राको खरिद र बिक्रीदर फरक–फरक तोकिएको छ, जुन दैनिक रूपमा अद्यावधिक हुने गर्दछ। ...
निर्माण व्यवसायीहरुलाई राहत पुग्ने गरी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विशेष निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले बिहीवार एकीकृत निर्देशन संशोधन गर्दै निर्माणसँग सम्बन्धित कर्जाको पुनरतालिकीकरण र पुनरसंरचना...
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । ...
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको मुखैमा अर्थ मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको उमेर हद हटाएको छ। यस निर्णयसँगै सरकारको नियत र नियुक्ति प्रक्रियाप्रति गम्भीर प्रश्न उठ्न थालेका छन्। कतिपयले...
नेपाल राष्ट्र बैंक अन्तर्गत रहेको वित्तीय जानकारी इकाई (एफआईयू) ले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणाली, आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण...
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । ...
"Think before you follow, wise money tomorrow" भन्ने नाराका साथ 'Global Money Week (GMW) 2025' आजदेखि विश्वभर मनाइँदै छ। नेपाल राष्ट्र बैंकले पनि यो अभियानमा सहभागी हुँदै वित्तीय सचेतनाका लागि...