Like us!
Follow us!
Connect us!
Watch us!

एकैपटक एभरेष्ट बैंकले घटायो १.८३ प्रतिशत ब्याज

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, ०७ : ५२ मा प्रकाशित

एकैपटक एभरेष्ट बैंकले घटायो १.८३ प्रतिशत ब्याज

कात्तिक महिनाका लागि एभरेष्ट बैंकले नयाँ ब्याजदर प्रकाशित गरेको छ। एभरेष्ट बैंकले कात्तिकमा १.८३ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यसअघि असोजमा बैंकले ब्यक्तिगततर्फ ११.०५४ प्रतिशत र संस्थागततर्फ ९.०५४ प्रतिशत ब्याज प्रदान गरिरहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको