Like us!
Follow us!
Connect us!
Watch us!

सेयरहब एप्लीकेशन सब्सक्राइब गर्दा अर्थसंसारका पाठकलाई विशेष छुट !

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, १० : १८ मा प्रकाशित

सेयरहब एप्लीकेशन सब्सक्राइब गर्दा अर्थसंसारका पाठकलाई विशेष छुट !

पछिल्लो समय नेपालमा सेयर बजारका लगानीकर्ताहरुले एक्दमै रुचाएको सेयरबजारको चर्चित एप्लीकेशन 'सेयरहब' ले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै आकर्षक योजना घोषणा गरेको छ। नेपालको सेयरबजार लगानी गर्दा आवश्यक पर्ने सबै सेवा दिँदै आएको यस एप्लीकेशनले दशैँ विशेष अफर ल्याएको हो। 

आउदै गरेको दशैँलाई लक्षित अफरमा ग्राहकहरुले यस एप्लीकेशन सब्सक्राइब गर्दा अर्थसंसारका पाठकलाई १०% छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ। 

एपमा, पोर्टफोलियो ट्रयाकर र व्यवस्थापन,आधारभूत तथा प्राविधिक विश्लेषण,नेप्से लाइभ ,सेयरबजारका समाचार ,नयाँ सूचनाको जानकारी देखि चोम्पन्य्का वित्तीय विवरण उपलब्ध हुनेछन। इच्छुक ग्राहकले ARTHASANSAR2080 प्रोमो कोड प्रयोग गर्दै अफरको फाइदा उठाउन सक्नेछन। 

सेयरहब डाउनलोड गर्नचाहने प्रयोगकर्ताहरुले सेयर हब एपलाई प्ले स्टोर वा यस लिंक  https://onelink.to/share_hub प्रयोग गर्न सकिनेछ। 

एप डाउनलोड गरिसकेपछि त्यसमा अन्य डीभाइसबाट उक्त एपमा गरीरहेको कारोबार एक्सेस गर्न एप साइन अप गर्न सक्नुहुन्छ जसले तपाईंको जानकारीलाई सुरक्षित राख्छ। एपको सर्भिस सेक्सनमा तपाईंले एपले दिने विभिन्न सेवाहरू उपयोग गर्न सक्नुहुन्छ । एपमा तपाईंले राख्नुभएको जानकारी सुरक्षित र गोपनीय रहन्छ । 

यस एपमा तपाईंले अफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न सक्नुहुन्छ भने एपमा दिएको वाचलिस्ट फिचर मार्फत किन्न चाहनुभएको स्टकलाई ट्रयाक गर्न सक्नुहुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको