Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया डाइनामिक डेब्ट फण्डसँग केबल ४ हाइड्रो कम्पनीको सेयर होल्ड,न्याभ आश्विनमा बढ्यो

अर्थ संसार

सोमबार, १३ कार्तिक २०८०, १० : ०१ मा प्रकाशित

एनआईसी एशिया डाइनामिक डेब्ट फण्डसँग केबल ४ हाइड्रो कम्पनीको सेयर होल्ड,न्याभ आश्विनमा बढ्यो

एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईसी एशिया डाइनामिक डेब्ट फण्डले २०८० आश्विन  मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

एन आई सी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित यो फण्डको आश्विन मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) भाद्रको तुलनामा बढेको छ । आश्विन मसान्तसम्ममा यो फण्डको प्रतिइकाइ खुद मूल्य १०.०९ रुपैयाँ पुगेको छ । गत भाद्रमा यो फण्डको प्रतिइकाइ खुद मूल्य १०.०६ रुपैयाँ रहेको थियो। 
 
आश्विन मसान्तसम्ममा यो फण्ड १३३८७० रुपैयाँ नाफामा रहेको छ। भाद्रमा फण्ड १३ लाख ८५ हजार २९९ ऋणात्मक रहेको थियो। फण्ड संग ९ वाणिज्य बैंक, १ विकास बैंक, १० लघुवित्त, १० जीवन बिमा , ११  निर्जीवन बिमा, ५ म्युचुअल फण्ड, ४ हाइड्रो र एक इन्भेस्टमेन्ट कम्पनीको सेयर रहेको छ। 

फण्डले सार्वजनिक गरेकाेआश्विन मसान्तकाे वित्तीय विवरण हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको