Like us!
Follow us!
Connect us!
Watch us!

के मेन्छयाम हाइड्रोपावरका सिईओ विदेशी जोन दोव हुन ?

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, ११ : ०३ मा प्रकाशित

के मेन्छयाम हाइड्रोपावरका सिईओ विदेशी जोन दोव हुन ?

सर्वसाधारणलाई सेयर जारी गरिसकेको मेन्छयाम हाइड्रोपावर लिमिटेडको वेबसाइटमा लापरवाही भेटिएको छ।  सहि सुचना आम सेयरधनी तथा लगानीकर्तालाई प्रवाह गर्नु पर्नेमा कम्पनीको वेबसाइटले भने गलत जानकारी दिएर लापरवाही गरेको छ। 

हेर्नुहोस लापरवाहीको नमुना 



कम्पनीको वेबसाइटमा कम्पनीको अध्यक्ष दिपक खड्का देखाइएको छ भने कम्पनीको सिइओ विदेशी जोन दोव, को फाउन्डर जोश क्लार्क तथा अरु पनि विदेशी अधिकारी देखिएको छ। यी जानकारीमा अध्यक्षको नाम भने सहि छ भने अरु जानकारी गलत देखिन्छ। 

साथै कम्पनीको वेबसाइटमा लगानीकर्तालाई प्रदान गर्नुपर्ने जानकारी अझै पनि उपलब्ध गरिएको छैन। कम्पनीले घोषणा गरेको साधारणसभाको जानकारी समेत वेबसाइटमा उल्लेख छैन। 
 

656d64f4e1d7e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको