Like us!
Follow us!
Connect us!
Watch us!

साइन रेसुुङ्गाको बुक क्लोज तोकियो, कहिलेदेखि बन्द हुने ?

सोमबार, ०६ मंसिर २०७३, १४ : १५ मा प्रकाशित

साइन रेसुुङ्गाको बुक क्लोज तोकियो, कहिलेदेखि बन्द हुने ?

अर्थ संसार
काठमाडौं–साइन रेसुङ्गा बैंकले साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) मिति तोकेको छ ।बैंकले आगामी मंसिर १५ देखि २९ गतेसम्म बुक क्लोज गर्ने घोषणा गरेको हो ।

बैंकले आगामी मंसिर २९ गते हुने साधारणसभामा सेयरधनीलाई २७ प्रतिशत बोसन सेयर दिने प्रस्ताव लैजाँदै छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको