Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त र सहकारीको ऋण मिनाहा गर्न माग गर्दै प्रदर्शन

अर्थ संसार

बुधबार, २० मंसिर २०८०, १५ : ४५ मा प्रकाशित

लघुवित्त र सहकारीको ऋण मिनाहा गर्न माग गर्दै प्रदर्शन

लघुवित्त र सहकारीको ऋण मिनाहा गर्न माग गर्दै धनुषा जिल्ला प्रशासन अगाडि प्रदर्शन भएको छ ।

बुधबार आम जनता पार्टीको आयोजनामा भएको प्रदर्शनमा प्रदर्शकारीहरुले बैंकहरुले मनोमानी बढाएको ब्याज फिर्ता लिन माग गरेका थिए । उनीहरुले लघुवित्त र सहकारीको ऋण मिनाहा गर्न पनि माग गरेका थिए ।

जनकपुरको बार बिघाहाबाट शुरु भएको प्रदर्शन नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय पुगेर नाराबाजीमा परिणत भएको थियो । आफ्ना माग पूरा नभए अझ सशक्त आन्दोलन गर्ने प्रदर्शनकारीको भनाई थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको