Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, २१ मंसिर २०८०, ११ : ०९ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

स्वावलम्बन लघुवित्तको आर्थिक वर्ष २०७९/८० को घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मङ्सिर २२ गते बुकक्लोज गर्दैछ । अर्थात आज मङ्सिर २१ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।

लघुवित्तले हालको चुक्तापुँजीको १२.३५९९ प्रतिशत हुन आउने १५ करोड ९५ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेका हो । कम्पनीले पुस ४ गते काठमाडौंको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेट क्याटेरिङ एन्ड इभेन्ट्समा बस्ने गरि २२ औं साधारणसभाको मिति तय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको