Like us!
Follow us!
Connect us!
Watch us!

संसद सचिवालयका उपसचिवले अधिकृतलाई थप्पड लगाए

अर्थ संसार

विहीबार, २१ मंसिर २०८०, १३ : ५४ मा प्रकाशित

संसद सचिवालयका उपसचिवले अधिकृतलाई थप्पड लगाए

संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले अधिकृत सिर्जना तण्डुकारलाई थप्पड हानेका छन् ।

मङ्गलबार बिहान भएको घटना अनुसार गैरेले सम्पूर्ण विवरण शाखामा प्रवेश गरि "काम बिगार्ने तैँ होइनस्" भन्दै एक थप्पड हानेर बाहिरिएका थिए । घटनाबारे उपसभामुख इन्दिरा रानालाई जानकारी गराइसकिएको छ ।

घटनापछि पीडितको स्वास्थ्य परीक्षण गर्दा पनि हातपात भएको मेडिकल रिपोर्टमा देखिएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको