Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकम सिस्टममा गम्भीर समस्या, ग्राहकले माग नगर्दै आफै एक्टिभेट हुन थाल्यो डाटा प्याक

अर्थ संसार

सोमबार, २९ माघ २०८०, ०९ : ५६ मा प्रकाशित

नेपाल टेलिकम सिस्टममा गम्भीर समस्या, ग्राहकले माग नगर्दै आफै एक्टिभेट हुन थाल्यो डाटा प्याक

नेपाल टेलिकम सिस्टममा गम्भीर समस्या देखिएको छ । ग्राहकले डाटा प्याकको विवरण हेरेर क्यान्सिल गरेपनि आफै डाटा प्याक सुचारु हुने समस्या देखिएको हो ।

डाटा प्याकबारे जानकारी लिन *१४१५# थिचेर विवरणहरु हेर्दै गएर अन्तिममा क्यान्सिल गरेपनि स्वत डाटा प्याक खरिद हुने गरेको छ । त्यसलगत्तै डाटा प्याक खरिद भएको मेसेज आउने र ब्यालेन्स समेत काटिने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको