Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार काठमाडौंको विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने

अर्थ संसार

शुक्रबार, ०९ चैत्र २०८०, १६ : ३३ मा प्रकाशित

शनिबार काठमाडौंको विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने

शनिबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंका केहि ठाउँमा विद्युत् आपूर्ति बन्द गर्ने भनेको छ। 

नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै टेकु सवस्टेसनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि आपूर्ति बन्द गर्ने तयारी गरेको छ। 

प्राधिकरणका अनुसार टेकु सवस्टेसनबाट आपूर्ति हुने थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी, सोह्रखुट्टे, ज्याठा, न्यूरोड, भीमसेनस्थान, भोटेबहाल, लगन, सुनधारा, खिचापोखरी वसन्तपुर लगायतका स्थानहरूमा भोलि बिहान ११ः०० बजेदेखि दिउँसो ०१ः३० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको