सान्भि इनर्जीद्वारा निर्माण भएको जोगमाई क्यासकेड जलविद्युत आयोजनाको व्यापारिका उत्पादन सुरु भएको छ । ५.२ मेगावाट क्षमताको आयोजना परीक्षण पश्चात असार ११ गतेदेखि व्यापारिक उत्पादन सुरु भएको हो ।
नेपाल विद्युत प्राधिकरणको असार ३० गतेको पत्र अनुसार कम्पनीको विद्युत असार ११ गते मध्यान्ह ११ बजेदेखि व्यापारिक उत्पादन सुरु भएको कम्पनीका सञ्चालक भानुभक्त पोखरेलले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस