Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल मनि विक २०२४: दिब्या सेक्युरिटीजले गर्यो पूँजीबजार शिक्षा तथा चेतना मूलक कार्यक्रम

अर्थ संसार

शनिबार, १० चैत्र २०८०, १८ : २१ मा प्रकाशित

ग्लोबल मनि विक २०२४:  दिब्या सेक्युरिटीजले गर्यो  पूँजीबजार शिक्षा तथा चेतना मूलक कार्यक्रम

ग्लोबल मनि विक २०२४ को अवसरमा दिब्या सेक्युरिटीजले वित्तीय साक्षरता सम्बन्धी पूँजीबजार शिक्षा तथा चेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ।

ब्रोकर नम्बर ५९ ले परिचित दिब्या सेक्युरिटीजले यस चेतना मूलक कार्यक्रम आज चैत्र १० गते शनिवारको दिन न्युप्लाजा मा रहेको आफ्नो मुख्य कार्यालयमा कार्यक्रम गरेको हो । 

बाक्लो लगानीकर्ताको उपस्थितिमा संचालन भएको कार्यक्रममा सहभागीले आधारभुत तथा प्राबिधिक विश्लेषणको प्रशिक्षण गरिएको थियो।

झन्डै चार घण्टा लामो कार्यक्रममा उपस्थित सहभागीले वर्तमान आर्थिक अबस्था (ईकोनोमिक अबस्था) को बारेमा सबाल जवाफ पनि भएको थियो। 

कार्यक्रम संचालन लेखा प्रमुख विशाराद वाग्लेले गरेका थिए भने प्रशिक्षण नेप्से अल्फाका सिईओ मधु गैरेले गरेका थिए। 

65fecf3629949.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको