Like us!
Follow us!
Connect us!
Watch us!

एनसेल टावरमा कुकर बम विस्फोट

अर्थ संसार

विहीबार, २९ चैत्र २०८०, १२ : २७ मा प्रकाशित

एनसेल टावरमा कुकर बम विस्फोट

सिन्धुलीमा रहेको एनसेलको टावरमा कुकर बम विस्फोट भएको छ ।

जिल्लाको कमलामाई नगरपालिका-४ मा रहेको एनसेलको टावरमा बुधबार राति करिब १ बजेतिर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटका कारण अहिले त्यस आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ ।

घटनास्थल वरपर जनमुक्ति सेना नेपालको पर्चा भेटिए पनि घटनाको कसैले जिम्मा लिएको छैन । घटनामा संलग्नको खोजीकार्य भइरहेको प्रहरील जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको