Like us!
Follow us!
Connect us!
Watch us!

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १७ : ०४ मा प्रकाशित

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।

शुक्रबार राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपति पौडेलले संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएको उक्त विधेयक उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको