Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, १० : ४२ मा प्रकाशित

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा


कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

बैंकले आफ्ना विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ७३ हजार ८४१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

अन्यथा उक्त सेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको