Like us!
Follow us!
Connect us!
Watch us!

डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन कामना सेवा विकास बैंकको आग्रह, नबुझाए खाता स्वतः रोक्का हुने

अर्थ संसार

सोमबार, २२ जेठ २०८०, १२ : १३ मा प्रकाशित

डिम्याट खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन कामना सेवा विकास बैंकको आग्रह, नबुझाए खाता स्वतः रोक्का हुने

कामना सेवा विकास बैंक लिमिटेडले हितग्राही (डिम्याट) खाताको वार्षिक सञ्चालन शुल्क बुझाउन ग्राहक वर्गहरुलाई आग्रह गरेको छ ।

बैंकका शाखा कार्यालयहरु मार्फत डिम्याट खाता खोलि आफ्नो धितोपत्र कारोबार गरी रहेका ग्राहकहरुलाई आर्थिक वर्ष २०७९/८० सम्म कारोबार बापतको १०० रुपैयाँ बुझाउन आग्रह गरेको हो । 

उक्त रकम असार मसान्त भित्र बैंकको शाखा कार्यालय, इसेवा, आइएमई पे, खल्ती र कनेक्ट आइपीएसमार्फत शुल्क बुझाउन सकिने बैंकले जनाएको छ । साथै, तोकिएको अवधिमा शुल्क नबुझाएमा २०८० साउन १ गतेबाट खाता स्वतः रोक्का हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको