Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूको लगानीमा राष्ट्र बैंक लचिलो, यस्तो छ मौद्रिक नीतिको समीक्षा

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, ११ : ३६ मा प्रकाशित

बैंकहरूको लगानीमा राष्ट्र बैंक लचिलो, यस्तो छ मौद्रिक नीतिको समीक्षा

बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण प्रवाहको कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकले लचिलो व्यवस्था ल्याएको छ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरेको कर्जा नोक्सानी व्यवस्थालाई घटाएको छ ।

‘बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गिकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १ दशमलव २५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिनेछ’ सार्वजनिक नीतिका उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको